त्रिपालमा बस्नका लागि अनुकुल नभएपछि सार्कीको मृत्यु

जाजरकोट , असार २५ गते भिसन पहिरोमा परी बारेकोट गाउँपालिका ४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नवित्दै विस्थापित दलबीर सार्कीको मृत्यु भएको छ ।


भएको वडा सचिव डम्वर पुनले जानकारी दिनुभयो । आज विहान मृत्यु भएका सार्की जस्तै त्रिपालमा बसेका लाई खानेकुराको निकै समस्या भएको सचिव पुनले बताउनुभयो ।

स्वास्थ्य अवस्था कम्जोर भएका सार्कीको मृत्युले गाउँ फेरी शोकमा डुवेको छ । उहाँका अनुसार आधारभुत आवश्यकता पुर्ती नभए अन्य माननीय क्षती हुँन सक्ने उनको दावी छ ।





error: Content is protected !!