सत्तारुढ दलका सांसद सहित (नेकपा) नेता बारेकोटमा

जाजरकोट , असार २५ गते बारेकोट गाउँपालिकामा वडा ४ र ६ मा आएको पहिरोका कारण मृत्यु तथा विस्थापित भएका सर्वसाधारणसँग राहत लिएर भेटघाट गदै कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह , नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) जाजरकोट अध्यक्ष ढकबीर राना , नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) कर्णाली प्रदेश सदस्य डम्बर सिंह लगाएतको टोली ।





error: Content is protected !!