किलो सहल बुझाउनेलाई रु १००

जाजरकोट ः जाजरकोटमा सलहले वर्षेबालीमा व्यापक क्षती बनाउन थालेपछि शिवालय गाउँपालिकाले सलह छोपेर ल्याउनेलाई रकम दिने बताएको छ ।

१ केजी सलहको रु १०० दिने भन्दै गाउँपालिकाले सवै कृषकहरुलाई सलह मार्न आग्रह गरेको छ । गाउँपालिकाका कृषि शाखाका विश्वमित्र शर्माका अनुसार सलहले शिवालयमा व्यापक क्षती बनाएको छ ।

विपतबाट जोगिन अक्षय कोष स्थापना गरेको शिवालयले बिभिन्न नयाँ , नयाँ काम गदै आएको छ ।





error: Content is protected !!