वन तथा वातावरणमन्त्री बस्नेतले पठाएको राहत सामग्री

जाजरकोट बारेकोट गाउँपालिका –४ र ५ र ६ मा पहिरोमा परि मृत्यु भएका , घाईते भएका र विस्थापित परिवारका लागि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पठाएको राहत सामग्री लिएर बारेकोट लिम्सा पुगेको नेपाली सेनाको हेलिकोप्टर । पाँच सय भन्दा बढी सर्वसाधारणहरु विस्थापित छन् । साथै दुई जना घाईतेहरुलाई उद्धार समेत गरिएको छ ।
तस्वीर ः गोरखबहादुर सिंह ( प्रचार्य) बीरेन्द्र एश्वर्य मावि लिम्सा जाजरकोट










