बारेकोटमा ठाउँ , ठाउँमा पहिरो

जाजरकोट ः जाजरकोट गाउँपालिका ४ सार्कीगाउँमा पहिरोले घर बगाउदा समस्य उत्पन्न भएको छ । त्यस्तै वडा ५ को खर्क तेलचउरेमा रहेका धान खेत पहिरोले पुरेको बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो । पानी नियमित परिरहेकोले सम्पर्क गर्न समस्य भएको उहाँले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!