अवरुद्ध भएको सडक खुलाउन डोजरबाट काम हुँदै

जाजरकोट, २५ असार ः छेडागाड – मोर्क शिवालय हुँदै जुनिचाँदे जोड्ने सडकको बीचमा रहेको मोर्क नजिक पहिरो जाँदा दुई दिन देखि अवरुद्ध भएको सडक खुलाउन डोजरबाट काम हुँदै । तस्वीर हेमन्त केसी /जाजरकोट





error: Content is protected !!