दुध उत्पादनका लागि भैँसी

जाजरकोट, २५ असार ः दुध उत्पादनका लागि शिवालय गाउँपालिका –३ सिमामा पशु अस्पताल तथा पशुसेवा कार्यालयको रु ५० लाख लगानीमा निर्माण गरिएको भैँसी फर्म । ३० वटा भैँसी राखेर दुध उत्पादन भईरहेको छ । तस्वीर हेमन्त केसी  /जाजरकोट





error: Content is protected !!