बगाउला है खोलाले ?

जाजरकोट कुशे गाउँपालिका – ५ र ७ बीचमा रहेको खोलामा पुल नहुँदा जोखिम मोलेर खोला तर्दै सर्वसाधारण । तस्वीर हेमन्त केसी /जाजरकोट