हिउँ छिचोल्दै सडक निर्माण



डोल्पा ः कर्णाली प्रदेश सरकार र मुड्केचुला गाउँपालिका डोल्पाको आर्थिक सहयोगमा जुम्ला – भालुलेक सर्मी हुँदै जाजरकोट डोल्पा सडक खण्डको त्रिवेणीमा सडक जोडनका लागि भालु लेखमा डोजरद्धारा हिउँ पन्छ्याउदै । तस्वीर हेमन्त केसी रासस










