बारेकोटमा थप एक जनामा कोरोना देखियो

जाजरकोट , बारेकोट गाउँपालिका – ५ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यो सहित जाजरकोटमा संक्रमितको संख्य ११ पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास कार्यालयलाई उदृत गदै भेरी नगरपालिकाका स्वास्थ्य शाखाका यज्ञ गौतमले जानकारी दिनुभयो । बारेकोटमा मात्र ६ जना संक्रमित भएका छन् ।





error: Content is protected !!