घरमा आगलागी हुँदा पालमा वास

जाजरकोट ः बारेकोट गाउँपालिका ५ साउबाडामा स्थित एक घरमा आगलागी हुँदा पीडित परिवार पालमा बस्न बाध्य छन् ।

वुधबार दिउँसो भएको आगलागीबाट गोबिन्द सिंह,कृष्ण सिंह र उहाँकी आमा , वैनी ज्वाई बस्दै आएको घरमा पुर्ण रुपमा जलेको छ ।