नगर प्रवक्ता चदारा माथी आक्रमण

रुकुम पश्चिम ः आठबीसकोट नगरपालिकाका प्रवक्ता तथा वडा १० का वडा अध्यक्ष गंगाराम चदारा र सदस्य धनबहादुर कुसारी माथी आक्रमण भएको छ । घटना लगत्तै नगरप्रमुख गोरखबहादुर केसीले निकालेको विज्ञप्तिमा भनिएको छ , कोरोना महामारीको प्रकोपबाट जोगिन र जोगाउन खटिएको जनप्रतिनिधिमाथी भएको हमालाको घोर आपती व्यक्त गर्दछु । दोसी माथी कारवाहीको माग समेत गरिएको छ ।










