जाजरकोटका पत्रकारको कोरोना जाँच

जाजरकोट ः जाजरकोटका पत्रकारहरुको कोरोना जाँच गरिएको छ । फिल्डमा गएर समाचार संकलन गर्ने सवै पत्रकारको जाँच गरिएको नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले जानकारी दिनुभयो । आज जाँच गरिएको रिपोर्ट भोली मात्र आउने छ । स्वाब लिएर जाँचका लागि सुर्खेत पठाएको छ ।





error: Content is protected !!