घर फर्कनेको लर्को

जाजरकोट ः बिभिन्न कामले जिल्ला बाहिर भएका वा विदेशमा भएकाहरु धमा धाम घर फर्कने क्रम निरन्तर बढीरहेको छ । कोरोनाको त्रासका कारण लक डाउन भएपनि सो लक डाउनलाई उलंघन गदै सर्वसाधारणहरु हिडेरै घर पुगेका छन् ।

तस्वीर ः सुरेन्द्र रोकाय





error: Content is protected !!