कोरोना भाईरस (कोभिड –१९) का बिरामीहरुलाई उपचार गर्न ५ वटा क्वारेन्टाईन निर्माण

जाजरकोट , जिल्ला प्रहरी कार्यालय जाजरकोटको हाताभित्र कोरोना भाईरस (कोभिड –१९) का बिरामीहरुलाई तत्काल उद्धार गरी ५ वटा अस्थायी क्वारेन्टाईन निर्माण तथा २५ जना प्रहरी विरामीको उद्धारका लागि तयारी हालतमा राखिएको छ ।
सेवा लिन आउने सेवाग्राहीहरु लागि हात धुनका लागि सावुन पानीको व्यवस्था गरिएको ।









