थाहै हुदैन परिवारमा खुशी साट्ने गजल


टेकराज पुन रुकुम पश्चिम
गजल
उस्ले मेरो झीटी झया्म्टो श्रीमती सामु सन्देश लिएर आयो ।।
उ बौलाई सक्यो भन्दै छर छिमेकमा खवर दिएर आयो ।।
यताको उता उताको यता उस्को कामै यही हो
उ दैै चिउरे न हो बदमास कुरा टाल टुल सिएर आयो
थाहै हुदैन परिवारमा खुशी साट्ने
भाँडो भात पकाउने कुकर कसरी पड्किएर आयो
मौसमी भन्दा बेमौसमी रोग खतरा
हुन्छरे काम नभाको नकचरो ससपर्त तम्सीएर आयो
सह पाटी साथीलाई फिलीली हुने गरी
अँझै पिलाउन मन्छ भन्छ पिउदा पीउदै काखो चस्किएर आयो ।।










