कहाँ हराए ? पुख्यौली कोदाको बारी(फोटो फिचर)

कालीबहादुर नेपाली जाजरकाेट । पछिल्लो समय जाजरकोटमा कोदाको खेती लोप हुने अवस्थामा छ । मानव स्वास्थ्यमा शक्तिदिने खाद्य दिने खाद्य बाली अन्र्तगत कोदाको पनि महत्व रहेको छ ।

Image may contain: plant, sky, grass, tree, outdoor and nature

अहिले कोदाको महत्व कम हुदै गएको छेडागाड नगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष धनबहादुर थापाले बताए ।

Image may contain: plant, sky, tree, outdoor and nature

आज भन्दा पाँच बर्ष पहिले जाजरकोटको कुशेगाउँपालिका, बारेकोट गाउँपालिका,जुनीचाँदे गाउँपालिका ,छेडागाड नगरपालिका लगायत जाजरकोटका अन्य स्थानीय तहमा कोदो प्रशस्त देख्न पाइन्थ्यो ।तर आजभोली हराउँदै गएको प्रति सरोकारवाला निकाय निकै चिन्तित बन्ने गरेका छन् ।Image may contain: plant, sky, grass, outdoor and nature





error: Content is protected !!