विप्लव समुहका यूवा अध्यक्ष पक्राउ

जाजरकोट  विप्लव समुहका यूवा संगठन नेपालका अध्यक्ष खड्क सिंह सुर्खेतमा पक्राउ परेका छन् ।
विसीलाई चन्दा असुलेको , अशान्ति फैलाउने लगाएतको आरोप लगाउँदै सुर्खेत प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । भेरी नगरपालिका पुन्मा घर आएका विसी लामो समय देखि विप्लव समुहमा सक्रिय थिए ।
उनी उक्त समुहका यूवाका अध्यक्ष रहेका थिए । पक्राउ परेको  सिंहलाई जाजरकोट लगिदै छ ।





error: Content is protected !!