रुमगाउँमा सिँचाइ सुविधा

डोल्पा ः यहाँको त्रिपुरासुन्दरी नगरपालिका – २ रुमगाउँमा सिँचाइ सुविधा उपलव्ध भएको छ । रु १० लाखमा सिचाइ गर्नका लागि नहर निर्माण कार्य भइरहेकोले यहाँका स्थानीयले छिटै सिचाइ सुविधा पाउँने निर्माण व्यावसायी खिमबहादुर बुढाले बताउनुभयो । अहिले नहर निर्माण कार्य जारी रहेको उहाँले बताउनुभयो । अघेल्लो आर्थिक वर्षमा १ हजार मिटर ठेक्का भएको थियो भने बाँकी अहिले निर्माण हुँन थालेको स्थानीयबासी केशवबहादुर थापाले बताउनुभयो । सिँचाइ सुविधा हुँने भएपछि स्थानीयहरु खुसी भएका छन् ।





error: Content is protected !!