हिमपातका बीच कुशेगाउँपालिका घुम्ती शिविर

जाजरकोट , कुशेगाउँपालिकाको बिभिन्न ठाउँमा हिमपातको बीचमा घुम्ती शिविर सञ्चालन गरिएको छ । शिविरमा नागरिकता बितरण , सामाजिक सुरक्षा भत्ता, गरिव परिचय पत्र बितरण , उद्योग दत्र्ता लगाएका काम भइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय र कुशेगाउँपालिकाको संयूक्त संयोजनकमा उक्त कार्यक्रम भएको पत्रकार डिल्ली थापाले जानकारी दिनुभयो ।







