३३ केजी सुनसहित कलकत्ताबाट दुई नेपाली पक्राउ

भारतको कलकत्ताबाट ३३ केजी सुनसहित दुईजना नेपाली पक्राउ परेका छन् । गत २१ गते शुक्रबार कलकत्ता प्रहरीले विशेष सुराकीको आधारमा एउटा कारमा खानतलासी गर्दा उक्त सुन भेटाएको हो ।
पक्राउ पर्नेमा नेपाली नागरिक राकेश प्रसाद र हेमप्रसाद शर्मा रहेको स्रोतले बताएको छ ।
प्रहरीको उच्च श्रोतले भेटिएको उक्त सुन चर्चित त्रिभुवन विमानस्थलबाट हराएको ३३ केजी सुन भएको दावी गरेको छ ।नयाँ पत्रिकाबाट ।





error: Content is protected !!