जाजरकोटको पहिलो दैनिक पत्रिका भेरिमालिका प्रकासन सुरु

जाजरकोट । जाजरकोटको पहिलो दैनिक पत्रीका भेरीमालिका दैनिक पत्रिका बिमोचन गरिएको छ । मंगलवार जिल्ला सदरमुकाम खंगलाम एक कार्यक्रमको आयोजना गरि पत्रिका बिमोचन गरिएको हो । बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अथिति छेडागाड नगरपालीकाका नगर प्रमुख लालबहादुर महताराले जाजरकोट जिल्लाका दुरदराजका बस्तीहरूमा रहेका जनताका सवालमा पाहिला चालनको लागि आखाको रूपमा काम गर्न आग्रह गरे ।
उनले भने जाजरकोट जिल्ला भौगोलीक बिकटता संगौ शिक्षाा स्वास्थ्य क्षेत्रमा केही पछाडि परेकोले यसलाइ सस्कत अगाडि बढाउनको लागि सञ्चार जगतको अमुल्य भुमिका हुने भउकोले गलति भएको औल्याउनु भन्दा गल्ती हुन नदिने गरि आफनो काम अगाडि बढाउन आग्रह गरे यस्तै बिमोचन कार्यत्रममा बोल्दै शिवालय गाउँपालीकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले जाजरकोटका सञ्चारमाध्यमहरू सदरमुकाम मात्र नभएर गाउँबस्तीमा समेत सकृय भुमिका निर्वाहा गर्नु पर्ने बताए ।
सञ्चार भनेको नबोल्ने मान्छेको बोली भएको भन्दै सत्य तथ्य समाचार सप्रेसन गर्न आग्रह गरे देश अहिले संगिएता कार्यान्वयन चरणमा रहेकोले जाजरकोटका सञ्चार माध्यामले महत्वपूर्ण योग्दान गरेको बताए । अध्यक्ष शाहीले पत्रकार हरूको क्षमता बिकासको लागि आवश्यक परे आफनो गाउँपालीका बाट बजेट बिनियोजन गर्न आफु तयार रहेको उनको भनाइ रहेको छ ।
यस्तै प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जाजरकोट जिल्लाम संचार जगतले महत्वपुर्ण भुमिका निर्वाहा गरेको हरेक काममा खबदारी गर्दै सकारात्मक पक्षमा अगाढि बडिरहेकोमा प्रसंसा समेत गरेका थिए पत्रिका प्रमुख अथिति लाल बहादुर महतारा नेपाल पत्रकार महासंग जाजरकोटका अध्यक्ष भिम बहादुर सिंह शिवालय गाउँपालीकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले खोलेर बिमोचन गरेका थिए कार्यक्रमको सञ्चालन रेडियो जाजरकोटका स्टेसन म्यानेजर नवराज शाहीले गर्नु भएको थियो ।Visionkhabar






