६ बर्शिय बसन्त तामाङ्गको ” म त सानो केटा” सार्बजानिक (भिडियो सहित )


काठमाडौँ
६ बर्षका बसन्त तामाङ्ग को म त सानो केटो मंगलबार सार्बजनिक भएको छ ।बार्हबिशे सिन्धुपाल्चोकका ६ बर्षका बसन्तको पहिलो म त सानो केटो जनालय न्यूज टेलिभिजन बाट मंगलबार मात्र सार्बजानिक भएको हो।अहिले नेपालको सबै भन्दा कान्छो कलाकारको रुपमा आएका बसन्तको उक्त गितको शब्द संगीत आर बि लामा ले गरेका छन।साथै निर्देशन एम बि गुरुङको रहेको छ,भने हलेसी डिजिटल मा रेकर्ड भएको सो गितको भिडियो सम्पादन दिपेन्द्र भट्ट ले गरेका छनर जुन गित को पूरा म्युजिक भिडियो समेत निर्माण गरिएको छ ।सोही गित मंगलबार सार्बजनिक भएको हो।सो गितले ग्रामिण भेगका बालबालिकाको सत्य जिबन कथामा आधारित छ । घरको १७ जना दाजु बहिनि का सबै भन्दा कान्छा छोरा अर्थात १७औ छोरा बसन्तले सो गित मार्फत आफ्नो प्राकृतिक प्रतिभा देखाएका छन।साथै बुढा बा आमाले समेत छोराको प्रतिभा देखि निकै प्रभावित र खुसी भएको बताए।आफ्नो घरका १७ जना बच्चाको बा आमा बनेका बा आमा कान्छा छोराको चाहानाको लागि हरदम लागि रहने बताएका छन । ग्रामिण बस्तीमा मा हुर्केका बसन्त सहि शिक्षा पठन पाठन बाट दुर छन।जुन घरको जेठी छोरी शिला लामाले घरको जिम्मा पुर्ण रुपमा जिम्मेवारी बहन गरि रहेकी छिन ।जो प्रबाश बसेर घरको पुर्ण जिम्मेवारी पूरा गरि रहेकी पुरा। जो घरको अबस्था एकदमै नाजुक भएका कारण कान्छा भाईको भबिष्य जुन संगीत मै बिताउने अबस्था र भबिष्य जोडिएको बताइन ।यस्तो छ भिडियो हेर्नुस:-
https://www.youtube.com/watch?v=FKSHrAbkN0U



सम्बन्धित समाचार


error: Content is protected !!