नलगाड क्याम्पसको भवण कार्य सुरु

जाजरकोट, नलगाड नगरपालिकामा रहेको नलगाड क्याम्पसको भवन निर्माण कार्य सुरु भएको छ । सांसद गणेसप्रसाद सिंह र नलगाड नपाका नगरप्रमुख टेकवहादुर रावलले संयूक्त उक्त भवनको जगमा सिमेन्ट राखेर शिल्यानास गरिएको छ । भवन निर्माण पछि यहाँका विद्यार्थीहरु आफ्नै भवनमा पढ्न पाउँने छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!