मोडेल अमृतको अभिनयमा  फेरि निरन्तर फोटो फिचर 

सुमिना कुलुङ

काठमाडौं,कला र कलाकार  देशको सुन्दर गहना हो । जुन कलाबाट मानिसको  जिवनमा गतेको घटनालाई सत्य तरिकाबाट व्यक्त गर्नेलाइ सामान्य शब्दमा कलाकार भन्न सकिन्छ ।यहाँ , कोहि पेसा नै यही बनाउछन् भने कोहि आफ्नो रहर पुरा गर्न एक दुई वटा भिडियो मात्र गरेको हुन्छ । तर मोडल अमृत सुबेदी भने निरन्तर २ बर्षबाट मेहनत र परीश्रम गरी रहेको छन ।
छोटो अवधि मै परिचीत हुन सफल अमृतको जन्म दाङमा बि स २०४१ मा भएको हो । हेर्दा मिलेको ज्यान भएका उनी सानैबाट कलाकार बन्छु भन्ने सपना देख्थे । यही भएर होला अमृत अभिनयमा पनि उतिकै राम्रो क्षमता राख्छन । परिवारको सहयोग नपाए नि साथी भाइको सहयोग पाएकोमा उनी खुसि छन ।
हाल कामको सिलसिलामा क्यानडामा भए पनि आफ्नो अभिनय यात्रा भनेर निरन्तरत दिने सोचमा छन  । उनले २ बर्षको अभिनय यात्रामा १ दर्जन भन्दा बढि म्युजिक भिडियो र विभिन्न विज्ञानमा पनि काम गरि सकेको छन ।
पहिलो गीत मायाको ब्यापारमा अञ्जु पन्तको स्वरमा रहेको बर्षा सिवाकोटीसगँ अभिनय गरेको छन भने अर्को गीत प्रमोद खडेेलको स्वरमा रहेको किन लाग्छ तिम्रो माया गरिमा पन्तसगँ अभिनय गरेको छन । यति बेला विभिन्न सामाजिक काममा सक्रियता देखिन्छ । उनी भन्छन मलाई यसरी नै दर्शक स्रोताको माया पाए अझै राम्रो राम्रो प्रस्तुति बजारमा ल्याउने छु । यसरी नै तपाईहरुको आवश्यकता हुन्छ हामी कलाकारलाई माया गर्दिनुस्, भन्नु हुन्छ र अमृतको आगामी दिनहरुमा सफलताले सिखर चुम्दै जाओस,शुभकामना छ ।फोटो 





error: Content is protected !!