प्रजातन्त्र दिबशको अबशरमा प्रा स्वा के दल्लीमा बिरामीलाइ फलफूल बितरण।


प्रजातन्त्र दिबशको अबशरमा जाजरकोटको नलगाड नगरपालिकाले प्राथामिक स्वास्थ्य केन्द्रका बिरामीलाइ फलफुल बितरण गरेको छ।बिशेष गरी पजातन्त्र दिबशको अबशर पारेर नलगाड नगरपालिकाले प्राथामिक स्वास्थ्य केन्द्र दल्लीमा भर्ना भएका बिरामीहरुलाइ फलफुल बितरण गरीएको हो््।नलगाड नगरपालिकाका कर्मचारी र इ प्र का दल्लीका इन्चार्ज महेश पन्त,नलगाड नगरपालिका वडा न ७का वडा अध्यक्ष अर्जुन बहादुर सिंह, प्रा स्वा के का प्रमुख डा.सन्जय यादबको उपस्थितीमा फलफुल बितरण गरीएको हो।
फोटो फिचरः











