बर्दिया प्रदेश सभा १ को ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तिलक शर्मा हिमाल विजयी

बर्दिया प्रदेश सभा १ को ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तिलक शर्मा हिमाल विजय भएका छन् उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार मंगलप्रसाद थारु भन्दा दुई हजार ५ सय ५१ मत बढि ल्याएर विजयीभएका हुन् ।
विजयी हिमालले २३ हजार ३ सय ९२ लाएका छन् भने प्रतिद्धन्द्धी थारुले २० हजार ८ सय ४१ मत ल्याएका थिए ।





error: Content is protected !!