जाजरकोटमा मत गणनाको अहिले सम्मको ताजा अपडेट,बामगठबन्धनको अग्रता कायमै यस्तो छ,हेर्नुस।

जाजरकोटको अहिले सम्मको मत गणनाको नतिजा

मत गणना भएको मात्र मतदाता संख्या उल्लेख गरिएको छ
जम्मा अहिलेसम्म गणना गरिएको जम्मा मत १३७९२
सदर मत१२८६०
बदर मत ९३२
राजिब बिक्रम शाह ५७१०
गठबन्धनका शक्ति बस्नेत ७७५७
गठबन्धनका शक्ति बहादुर बस्नेत २०४७ मतले अग्रता
प्रदेश सभा क काे १९१६२ जम्मा मतदाता मध्य
१३९५८ मत खसेकाे
सदर १३२०४
बदर ७५४
नेपाली काङ्ग्रेस बेदराज शिह ५४९२
नेकपा एमाले माअाेबादि गठबन्धन गणेश शिह ७४७२
१९८० मतले गणेश शिह अग्रता
प्रदेश सभा ख अन्तरगत कुल अहिलेसम्म मतदाता जम्मा २१३८
मध्य १५४५१ मतदान
बदर ११७४
सदर मत १४२७७
प्रदेश सभा ख नेपाली काङ्ग्रेस दिपक जंग शाह ६१३९
बाम गठबन्धन करबिर शाहि ७७७५
१६३६ करबिर शाहि अग्रता
जाजरकोटमा गठबन्धनको अग्रता मतगणना जारि।





error: Content is protected !!