जाजरकोटमा शक्ति बस्नेतको शक्ति नै प्रर्दशन,काङ्ग्रेस भन्दा २हजार ४७मतले अगाडि,काङ्ग्रेसका राजिब पछ्याउदै।

जाजरकोट ।पहिलो चरण अन्तरगतको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार जाजरकोटमा माओवादीले दोब्बर मतले अग्रता लिएको छ ।
जाजरकोटमा प्रतिनिधिसभा तर्फ माओवादी उम्मेदवार शक्तिबहादुर बस्नेतले कांग्रेसका राजीव बिक्रम शाहलाई निकै मत अन्तरले पछि पारेका हुन् ।
शाहले ५७११मत ल्याउँदा बस्नेतले ७७५७मत प्राप्त गरेका छन् । र प्रदेश सभामा पनि बाम गठबन्धनको नै अग्रता रहेको छ।










