मतपेटिकामा एसिड खसाल्न खोज्दा महिला पक्राउ

रुकुम (पश्चिम) प्रहरीले नियन्त्रणमा लिएको छ । आठविसकोट नगरपालिका वडा नं. ३ स्यालाखदीको हिमालय मावि मतदान स्थलमा मतपत्रमा एसिड राखेर मतपेटिकामा खसाल्न खोज्दा प्रहरीले सोही ठाउँकी २६ वर्षिय रुपा कामिलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

अहिले उक्त मतदान स्थलको अवस्था सामान्य रहेको मतदानको क्रम चलिरहेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।





error: Content is protected !!