भीरवाट लडेर शिक्षकको मृत्यू

जाजरकोट ः यहाँको जुनीचाँदे गाउँपालिका वडा ५ का ४० वर्षीय दिपक वस्नेतको भीरवाट लडेर मृत्यू भएको छ । लामीतरावाट घर फर्कने क्रममा वुधवार विहान भीरवाट खसेर मृत्यू भएको प्रहरीले वताएको छ । वस्नेत सरसस्वती मावि गर्खाकोट शिक्षक हुनुहुन्थ्यो ।




सम्बन्धित समाचार


error: Content is protected !!