इटहरीकाअसहाय,पीडित बालबालिकाहरुलाई अमेरिकाबाट गजमेरको सहयोग ।

गरिबी र रोगका कारण समस्यामा परेका सुनसरीको बराह नगरपालिका -८सालबनी का एक असहाय परिवारलाइ अमेरिका बाट आर्थिक सहयोग भएको छ।

समाजसेवी हरि गजमेर को नेतृत्वमा असहाय,पिडित परिवारलाई खर्क गजमेर,रन्जित गजमेर,हरि गजमेर गरि जम्मा १५३९६ रुपैयाँ सहयोग भएको छ।

आगामी दिनहरुमा पनि यस्तै अपाङ्ग ,असहाय ,पिडितहरुलाइ सहयोग गर्ने अभियन्ता हरि गजमेर ले बताउनु भएको छ।





error: Content is protected !!