आँखामा समस्या भए यसो गर्नुहोस्

धुलोमा नबस्ने ।

कुकुर, बिरालो नछुने ।

रुखबिरुवा र फूललाई सीधै नछुने ।

पालुवा पलाइरहेको रूखमुनि नबस्ने ।

प्रदूषण नियन्त्रण गर्ने ।

प्रदूषित वातावरणमा नजाने ।

बाहिर जाँदा प्रोएक्टिभ मास्क या चस्मा लगाउने ।

आ“खामा पानी जथाभावी नलगाउने ।

एसिड अल्कालिकजस्ता रसायन पर्‍यो भने मात्र पानी लगाउने ।





error: Content is protected !!