यस्ता छन दशैंको दिन, कुलेश्वर काठमाडौंमा एकैपटक ४० घर जलेका तस्बीरहरू,फोटोहरू सहित।

आश्विन १५, २०७४-कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति भिषण आगलागी भएको छ । प्रहरीका अनुसार करिव ११ बजेतिर सुरु भएको आगलागीमा परि करिव ४० घर नष्ट भएका छन।

   मानबहादुर विकको घरबाट दियो बाल्दा आगलागी सुरु भएको बताइएको छ  । आगोमा ग्याँस सिलिण्डर पड्किंदा ठुलो ठूलो धमका आएको स्थानीयले बताएका छन्  ।

-कान्तिपुर बाट





error: Content is protected !!