डोल्पाको मदरल्यान्ड फोक्सुन्डो एकेडेमिको १० औँ बार्षिक उत्सव यस्तो देखियो (फोटोफिचर)

यहा“को त्रिपुरा सुन्दरी नगरपालिका १ स्थित त्रिपुराकोट बगर बजारमा स्थापना भएको मदरल्यान्ड फोक्सुन्डो एकेडेमि बोर्डीङ्स्कुले डोल्पाको शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान पु¥याईरहेको छ ।यस बिद्यालयको स्थापना भए पश्चात तल्लो तह देखिनै डोल्पाली स–साना बालबालिकाहरु गुणस्तरिय शिक्षाको खोजिमा भौतारि“दै लाखौ“ खर्च गरेर जिल्ला बाहिर लैजानु पर्ने अवस्था हटेको छ ।बिस २०६४ सालमा स्थापीत यस बिद्यालयले गुणस्तरिय शिक्षा प्रदान गरेकै कारणले दिन प्रतिदिन बिद्यार्थीको चाप समेत बड्दै गएको छ भने विभिन्न दातृनिकायको सहयोग समेत प्राप्त भएको छ ।यस बिद्यालयले अभिभावक गुमाएका अनाथ,असाहाय,टुहुरा बालबालिकालाई समेत ड्रेस,शैक्षिक सामाग्री समेत उपलब्ध गराएर झन्डै एक दर्जन बालबालिकालाई निशुल्क अध्ययन् गर्ने ब्यवस्था मिलाई दिईएको छ ।





error: Content is protected !!