डोल्पाको हिमज्वती बिद्यालयको २३ औँ बार्षिक उत्सव यस्तो देखियो(फोटोफिचर)

यहा“को त्रिपुरा सुन्दरी नगरपालिका १ ल्वोका“मा अवस्थित हिमज्वती प्राथामिक बिद्यालय डोल्पाका प्राथामिक बिद्यालयहरुको तुलनामा नमुना बिद्यालयको रुपमा चिनिन्छ ।कर्णाली अंञ्चलमा दलित बिद्यालय भनेर चिनियएको हिमज्वती आधारभुत बिद्यालयको शैक्षिक,भौतिक,आर्थिक,प्रशासनिक तथा ब्यबस्थापकिय पक्ष राम्रो भएकै कारण विभिन्न संघ संस्थाहरुको सहयोग तथा प्रशंसा पाउ“दै आएको छ ।यस बिद्यालयले स्थापनाकाल देखिनै गुणस्तरिय शिक्षा प्रदान गरिरहेकाले दिनानु दिन बिद्यार्थीको चाप समेत बड्दै गईरहेको छ ।

 

 

 





error: Content is protected !!