मधेसका ठूला नेता प्रवेश गराउदै एमाले , यसरी गदै छन् वागत केपी ओली

काठमाडौं । २ नं। प्रदेशको निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न मधेस केन्द्रित दलका नेताहरूले एमालेप्रति रुचि देखाउन थालेका छन् ।

एमालेले मधेस केन्द्रित दलका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याउने अभियान नै थालेको छ ।

एमालेमा मधेसका नेताहरू कमलनारायण यादव, प्रमोद यादवसहितका नेता तथा कार्यकर्ताहरू प्रवेश गर्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

एमालेमा प्रवेश गर्न तयार रहेका नेता तथा कार्यकर्ताहरूलाई एमालेका अध्यक्ष केपी ओलीले बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा विशेष कार्यक्रम गरेर भित्र्याउनु हुनेछ ।





error: Content is protected !!