जाजरकोटमा मतदान हुँदै

जाजरकोट, वैशाख ३१ – जाजरकोटको सदरमुकामको गैरी मतदानस्थलमा उत्साहापूर्ण मतदान भइरहेको छ । भोट हालेर मतदाता चुन्नको लागि मतदाता बिहानैदेखि सहभागी भएका छन् । जाजरकोटमा तीन नगरपालिका सहित चारओटा गाउँपालिका रहेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!