परलोकको भ्रम छैन म सँग

सत्य के हो रु खास खोजिरहेछु ।
मान्छेको इतिहास खोजिरहेछु ।।

परलोकको भ्रम छैन म सँग,
यहि लोकमा बास खोजिरहेछु ।।

मेरो घरको छानो उडाइ गयो,
फरार, बतास खोजिरहेछु ।।

सत्य के हो रु खास खोजिरहेछु ।
मान्छेको इतिहास खोजिरहेछु ।।

परलोकको भ्रम छैन म सँग,
यहि लोकमा बास खोजिरहेछु ।।

मेरो घरको छानो उडाइ गयो,
फरार, बतास खोजिरहेछु ।।

नयाँ ग्रहहरु भेटिन थालेदेखी
अर्को आकाश खोजिरहेछु ।।

आफ्नै लास माथी उभिएर,
हर्ष र उल्लास खोजिरहेछु ।।

(नेकी धनेन्द्र

जाजरकोट हाल किर्तिपुर।

 





error: Content is protected !!