मन्त्री द्धया डोल्पामा

पवन डाँगी
डोल्पा  , पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेत र पुर्व शान्ति मन्त्री शान्ति मन्त्री सत्य पहाडी डोल्पा पुग्नुभएको छ । भारी मात्रामा विकासका लागि डोल्पामा वजेट विनियोजन गर्न सफल भएकी मन्त्री पहाडी विहिवार डोल्पा पुग्नुभएको हो । डोल्पा माईती घर भएकी पहाडी डोल्पाको विकास लागि निरन्तरत खटरहनुभएको छ । उहाँहरु डोल्पा पुगे लगत्तै जिल्लाका राजनीतिक दल , स्थानीयहरु स्वागतका लागि जुफाल विमान स्थल पुगेका थिए ।





error: Content is protected !!