यो वर्ष एसएलसी होइन माध्यमिक शिक्षा परीक्षा, यस्तो छ रुटिन

यस वर्ष पहिलोपटक एसएलसी परीक्षा नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसएलसी परीक्षा खारेज भएकाले यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा गर्ने भएको छ । बोर्डले चैत ३ गतेदेखि सो परीक्षा गर्न लागेको हो । परीक्षा १४ गते सकिनेछ ।

slc-exam-routine-2073





error: Content is protected !!