उत्तर कोरियाली युवतीको अनौठो क्रेज ! (फोटो फिचर)

एजेन्सी । प्रायः सुन्दर युवतीहरु चलचित्रकी नायिका वा मोडल बन्न चाहन्छन् । तर एउटा यस्तो देश छ जहाँका सुन्दर युवतीहरुको चाहना बिल्कुलै फरक छ ।

nort-korian-traffic-15141315

यहाँका सुन्दर युवतीहरु ट्राफिक बन्न रुचाउँछन् । क्रुर तानाशाही किम जोङ उनको शासन सत्ता रहेको उत्तर कोरियाको राजधानी प्योङयाङका सडकमा महिला ट्राफिक देखिनु सामान्य हो । उनीहरुलाई देशको आइकन नै मानिन्छ ।

nort-korian-traffic-31626815

सरकारले यिनीहरुका लागि एउटा वेभसाइट बनाइदिएको छ । जहाँ हरेक महिना ‘प्योङयाङ ट्राफिक गर्ल अफ द मन्थ’ चयन गर्ने गरिएको छ । वेभसाइटमा एउटा गेम पनि छ । यसका साथै उनीहरुका फ्यानका लागि म्यासेज वा कविता लेख्ने ठाउँ पनि छ । यो नोकरीका लागि महिलाहरु निकै क्रेजी छन् । ट्राफिक प्रहरीका लागि आवेदन माग हुँदा युवतीहरुको लाम लाग्ने गरेको छ । (हेर्नुस् ट्राफिक युवतीकाे फोटो फिचर)

nort-korian-traffic-10680615nort-korian-traffic-2412415nort-korian-traffic-85033615nort-korian-traffic-74264915nort-korian-traffic-63575315nort-korian-traffic-52969315nort-korian-traffic-42336115nort-korian-traffic-111399215nort-korian-traffic-122287015nort-korian-traffic-133913015





error: Content is protected !!