राष्ट्रिय हितको लागि एकताको पहल एमालेले गर्नुपर्छ : श्री माया थकाली

nepal-youth-unionकोरिया स् नेकपा एमाले पोलिटब्युरो सदस्य एब सभासद श्री माया थकालीले राजनितिक दलहरु गैरजिम्मेवारले राष्ट्रिय हित नगर्ने बताएका छन् ।

थकाली इन्टरनेसनल वुमन पिस ग्रुपको कार्यक्रममा दक्षिण कोरिया आएकी उनले राजनीतिक दलहरूमा गैर जिम्मेवारी कम हुँदै गएको बताउँदै राष्ट्रिय हितको लागि नेकपा एमालेले एकताको पहल गर्नुपर्ने बताइन् । कार्यक्रम प्रबाशी नेपाली मन्च कोरियाले आयोजना गरेको हो।

कार्यक्रममा प्रबाशी नेपाली मन्च दक्षिण कोरियाका निबर्तमान सल्लाहकार हेम थापा मगरलाई बिदाइ पनि गरियो । भने प्रबाशी नेपाली मन्चका पदादिकारी, सल्लाहकार, समर्थक वुमन फर वुमनका अध्यक्ष, एन सि सि उपाध्यक्ष , पुर्वाअञ्चल सरोकार समाज संयोजक लगायत अन्यको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षता प्रबाशी नेपालु मन्चका अध्यक्ष शालिकराम बसेल गरेका थिए भने सन्चालन महासचिव शिबलाल पन्थिले गरेका थिए ।





error: Content is protected !!