इण्डोनेसियाको लाभा बाढीमा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो

इण्डोनेसियामा लाभा बाढीबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ। अन्य २२ जना अझै बेपत्ता भएको बताइएको छ। पश्चिम सुमात्रा प्रान्तको विपद् व्यवस्थापन र न्यूनीकरण एजेन्सीको पुनःस्थापना र पुनर्निर्माण इकाईका प्रमुख इल्हाम वहाबले बेपत्ता भएका २२ जनालाई खोजी र उद्धार कार्यको लक्ष्य हुने बताए।

यस क्षेत्रमा धेरै शव फेला परेको बताइएको छ। शनिबार राति आएको चिसो लाभा बाढीले तनह दातार, आगम र परियामान र पडाङ पञ्जाङ नगरका घर, भवन, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको छ। एजेन्सी





error: Content is protected !!