प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै कांग्रेसले घेर्‍यो रोष्टम

काठमाडौँ ः प्रतिनिधिसभाको बैठक कांग्रेसले अवरोध गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरुद्ध गरेको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!