सामाजिक विकासमन्त्री शाही अपाङ वाल अस्पताल तथा पुर्णस्थापना केन्द्रमा

सुर्खेत / सुर्खेत बीरेन्द्रनगर नगरपालिका–१ चनाबारी स्थित अपाङ वाल अस्पताल तथा पुर्णस्थापना केन्द्रको अनुगमण तथा निरीक्षण गर्नुहुँदै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री बीरबहादुर शाही । सुर्खेत बीरेन्द्रनगर नगरपालिका–१ चनाबारी स्थित अपाङ वाल अस्पताल तथा पुर्णस्थापना केन्द्रमा उपचारका लागि आएका बिरामीहरु ।





error: Content is protected !!