भूकम्प पीडित पत्रकारलाई राहत वितरण

मोहन जङ्ग शाही
जाजरकोट, २५ मंसिर ः गत कार्तिक १७ गते गएको भूकम्पका कारण प्रभावित भएका पत्रकारहरुलाई भूकम्प पीडित तथा नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष कमान बहादुर खड्काले राहत वितरण गरेका छन् ।
खड्काका अनुसार नेकपा ९एकीकृत समाजवादी०का केन्द्रीय अध्यक्ष तथा पु्र्व प्रधानमन्त्री माधवकुमार नेपाल को पहलमा चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट चाइना फाउन्डेसनले राहत पठायको र आफुले वितरण गरेको अध्यक्ष खड्काले वताए ।





error: Content is protected !!