भूकम्प पीडितका लागि मुडकेचुला गाउँपालिकाले डेढ सय थान जाकेट उपलब्ध गराउदै


जाजरकोट ः कात्तिक १७ गते गएको भूकम्पमा परि समस्यमा परेका नलगाड नगरपालिकाका पीडितहरुका लागि डोल्पाको मुडकेचुला गाउँपालिकाले डेढ सय थान जाकेट उपलब्ध गराएपछि नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतलाई हस्तान्तरण गर्नुहुँदै पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य बीरबहादुर शाही , गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही । तस्बिर हेमन्त केसी 





error: Content is protected !!