भूकम्पबाट छेडागाड नगरपालिकामा कति भयो क्षती ?

जाजरकोट ः छेडागाड नगरपालिकामा भूकम्पबाट २ जनाको मृत्यु भयो भने दुइ जना घाइते भएका थिए । ६ हजार ८२६ घरधुरीका सर्बसाधारणहरु अस्थायी आवास निर्माण गरेर बस्नुपर्ने बाध्यता भएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताउनुभयो । १०६ वटा खानेपानी , सडक लगाएतका सर्बजानिक संरचनामा क्षती भएको छ ।





error: Content is protected !!