अस्थायी टहरा निर्माण गर्दै डोल्पाको मुडकेचुला गाउँपालिकाका अध्यक्ष शाही

जाजरकोट ः नलगाड नगरपालिका ७ चामखेतमा भूकम्पबाट घर भत्किएका पीडितहरुको अस्थायी टहरा निर्माण गर्दै डोल्पाको मुडकेचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही लगाएतको टिम ।





error: Content is protected !!